https://www.facebook.com/share/p/1BekTywG2Q/
https://www.facebook.com/share/p/18tDUNFi3f/
https://www.facebook.com/100063777828922/posts/pfbid0QUi5GSys1k4LTu3jJrn4Y3mf5i6ALFgYrfqiBaDUW5v87tuYfgTFC9SnAnrCwhBbl/
https://www.facebook.com/share/p/1Awt2X5gLf/
<aside> 📖
Everest Academy 19th वर्षिक उत्सव २०८१ यसपालि Everest Academy को वार्षिक उत्सव अझै विशेष छ! विद्यार्थीहरूले केवल प्रस्तुति मात्र होइन, आफ्नै उत्पादनहरू बिक्री पनि गरिरहेका छन्। तपाईंले Student मार्फत विभिन्न स्वादिष्ट अचारहरू जस्तै मासुको अचार, मुलाको अचार लगायतका सामग्रीहरू किन्न सक्नुहुन्छ। Art Gallery & Exhibition विद्यार्थीहरूको कला प्रतिभा झल्काउने विशेष Art Gallery & Exhibition पनि यस कार्यक्रममा रहनेछ! Planetarium Experience एक अनौठो र ज्ञानवर्द्धक अनुभवको लागि Planetarium पनि यस पटकको वार्षिक उत्सवमा समावेश गरिएको छ! Games & Fun Activities विद्यार्थीहरूले विभिन्न खेलहरू, गतिविधिहरू, र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्नेछन्। यस अवसरमा सहभागी भई रमाइलो गर्ने मौका नछुटाउनुहोस्! तपाईंको उपस्थितिले विद्यार्थीहरूलाई अझ हौसला प्रदान गर्नेछ! आउनुहोस्, Everest Academy को वार्षिक उत्सवमा रमाइलो गरौं!
</aside>